समाचार सबै

“बुढो बाघ, तन्नेरी स्याल”

राजतन्त्रमा सुसुप्त [...]

ओइ साथि कता ! आउ यता ।

प्रिय साथि ... हिजो तिमी र म जङ्गल[…]

मायाँ लाउँनुको के अर्थ, जस्मा गुमाउने डर नभए ।
जीबनको अन्त सम्म, तिमी सँगै बस्ने कर नभए ।।

Read More

यादका थोपा थोपा आसु सङ्गाल्दै छु आज ।
तिमी छैनौ उसैमा हाँसो अङ्गाल्दै छु आज ।।

Read More
शायरी सबै
रोशन “काभ्रेली”

जब मैले…✍️

माईती छाेडेकाे अ।शु उन्ले हरायाे भनी ।।
जब मैले मुस्कुराउदै हाम्रो घर अ।याे भनी ।।

रोशन “काभ्रेली”

केही कदम…✍️

उन्काे अ।गमनले जीवनकाे, पाटाे फरक भाे ।।
केही कदम त्याे साथ पछि, बाटाे फरक भाे ।।

रोशन “काभ्रेली”

मेराे हैन भन्छाै ….✍️

तिम्रा नयनमा देखिने प्रतिबिम्ब मेराे हैन भन्छाै ।।
हरपल खाेज्छन् ओझेल हुँदा जहाँ म छैन भन्छाै ।।

रोशन “काभ्रेली”

थाहा छ खुशी किन्न पाईदैन, न बेच्न….

थाहा छ खुशी किन्न पाईदैन, न बेच्न…. तै पनि दिनाै कमाउँन निस्कन्छु ।।
अ।दतले मजबुर छु हजुर,न कहि पाईहाल्छ कि भन्दै

गजल सबै
रोशन “काभ्रेली”

सबै भन्छन्…✍️

सबै भन्छन्, उस्ले छाेएकाे पानी चल्दैन ।।
त्यस्ता भेटिन, कि काेहि जवानी चल्दैन ।।

रोशन “काभ्रेली”

गल्ति त्यहि भाे…

गल्ति त्यहि भाे प्रिय मायाँ गरेर ।।
इच्छा थियाे थिएन सिउँदाे भरेर ।।

रोशन “काभ्रेली”

हतार भो…

न तिम्रो जित भो न मेरो हार भो ।।
ब्यर्थ छुटिनु पर्ने तिम्रो अहंकार भो ।।

रोशन “काभ्रेली”

अङ्ग थिएन…

झुट बाेलि फकाउने ढङ्ग थिएन ।।
र पाे तिम्राे खुसि म सङ्ग थिएन ।।

भावना / भनाई सबै
रोशन “काभ्रेली”

I Swear…

I Swear,
bad people find love,
faster than good one...

@sakun

भनिन्छ नारिको घर, भर र थर हुन्न…

भनिन्छ नारिको घर, भर र थर हुन्न
तर बास्तविकता यो हो कि...

Sayari Sansar

बिल गेट्सको भनाई…

“ गरिब भएर जन्मीनु तिम्रो गल्ति हैन तर
यदि गरिब भएरै मर्छौ भने त्यो तिम्रो गल्ति हुनेछ ”

रोशन “काभ्रेली”

पैसा र बैँशले मातेको……

पैसा र बैँशले मातेको मान्छे भन्दा रक्सीले मातेको मान्छे भरोसा लायक हुन्छ…….

मुक्तक सबै
रोशन “काभ्रेली”

चल्दै नचलेकाे…✍️

चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।

रोशन “काभ्रेली”

के जाेस तेस्ताे…✍️

गाउँँ, सहर मायाकाे खाेजि, पराईमा थियाै तिमी ।।
यहाँ, एक्लै म थिएँ कसैकाे पर्खाइमा थियाै तिमी ।।

रोशन “काभ्रेली”

माया गर्छु…✍️

माया गर्छु तिम्लाई, डराएर भने ।।
नसुने झै गर्याै अनि, कराएर भने ।।

रोशन “काभ्रेली”

तिम्राे तिरस्कार…✍️

छुरा राेप्न अ।उदैछाै, एकपटक हेर धार छ ।।
मार्ने तिमी एक्लाे छाै.. बचाउने हजार छ ।।

कविता सबै
Prakas

ज्यान भन्दा महंगो खुड्किलो रैछ ….

वास्तविकता संसारलाई साँचो कुरा भन्दै हिँडेथाहा थिएन संसार त झुठमा टिकेको रैछमाया माया भन्दै हिँडे म पागलथाहा थियन संसार पैसामा

Hemanta Danuwar

Whenever….?

I see you
Whenever I close my eyes
I miss you
Whenever I open my eyes

कविता घिमिरे

मनमा दियो बलेन आमा

घरमा दियो बले पनि,
मनको दियो बाली राखौं
अनि कसरी भनौं आमा विदेशको
तिहारमा कसरी मन बुझाई बसौं ।

Ramesh Aryal

मुर्दाबाद !

मुर्दाबाद! मुर्दाबाद!!
जिन्दावाद! जिन्दावाद!!

रोशन “काभ्रेली”

कविताकाे शीर्षक: कवि

कविकाे सिर्जना कविता हाे ।।
भाव काेरेकाे अ।त्मियता हाे ।।

फोटो लेख सबै
Bill Gates Thought