I Swear,
bad people find love,
faster than good one…

I Swear,
bad people find love,
faster than good one…
भनिन्छ नारिको घर, भर र थर हुन्न
तर बास्तविकता यो हो कि…
“ गरिब भएर जन्मीनु
तिम्रो गल्ति हैन तर
यदि गरिब भएरै मर्छौ भने
त्यो तिम्रो गल्ति हुनेछ ”
पैसा र बैँशले मातेको मान्छे भन्दा रक्सीले मातेको मान्छे भरोसा लायक हुन्छ…….
सोंच बदल्नुस जीबन आफै बदलिन्छ…………
कोहि तपाई भन्दा घेरै अघि छ भनेर अफ्नो रफ्तार कम नगर्नुस के थाहाँ कुनै दिन उस्को रफ्तार कम हुँदै जादाँ […]
ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ ।