मुक्तक

हिजाे देखेथेँ…✍️
रोशन “काभ्रेली”

हिजाे देखेथेँ सपनी अ।ज तिमी संग जिउने रहर भाे अब ।।
बिरान थियाे छाति, मेराे राजकुमारि बस्ने सहर भाे अब ।।

पराईकाे मायाँ पाे मायाँ…✍️
सन्ध्या साधना

गाेरेटाे फरक थियाे उन्काे र मेराे तै पनि सङ्ग – सङ्गै हिडे गन्तव्य ठानेर ।।
मझदार मै छाड्ने मनसाय उन्काे, बहाना भाे नियतिले बज्रपात हानेर ।।

झुटाे सुनेथें मायाँ…✍️
सन्ध्या साधना

झुटाे सुनेथें मायाँ, जुठाे नि हुन्छ त्याे सहर पसे पछि थाहा भाे ।
यस्मै मज्जा हुँदाे रहेछ, उ सङ्ग जिउने रहर पसे पछि थाहा भाे ।