कथा: अनौँठो प्रेम…..( भाग–१ )
रोशन “काभ्रेली”

बिहानीको समय म, मेरा साथीहरु घर नजिकैको बस स्टेशनको पारि पटिको चियाँ पसलमा सधैँ झै चिया पिउँदै थियौँ । जाडोको […]

💔तिम्लाई त्यो नै भुल थियो …😢
रोशन “काभ्रेली”

जीबनको हरेक मोडमा, तिम्लाई चाहनेको हुल थियो ।।
त्यस्को बाबजुत मायाँ गरे, तिम्लाई त्यो नै भुल थियो ।।