हिजाे देखेथेँ…✍️
रोशन “काभ्रेली”

हिजाे देखेथेँ सपनी अ।ज तिमी संग जिउने रहर भाे अब ।।
बिरान थियाे छाति, मेराे राजकुमारि बस्ने सहर भाे अब ।।

अ।फैले परिवार मारेकाे हुँ…
रोशन “काभ्रेली”

छानाे चुहिएकाे हैन सरकार, अ।फैले प्वाल पारेकाे हुँ ।।
अन्नकाे के कुरा गर्छाै सरकार, पानी नभएर झारेकाे हुँ ।।