कविकाे सिर्जना कविता हाे ।।
भाव काेरेकाे अ।त्मियता हाे ।।
सागर हाे दुबुल्कि मार्नेलाई याे,
अबुझ दुनियाँलाई रमिता भाे ।।
झल्किन्छ जीवन कथा कसैकाे,
तर पिर ब्यथा, दुख सुख सबैकाे ।।
म याे साेच्दै छु अ।ज मेराे कलम,
उर्लिदै छ लाउन कसैमा मलहम ।।
कविकाे सिर्जना कविता हाे ।।
भाव काेरेकाे अ।त्मियता हाे ।।
सागर हाे दुबुल्कि मार्नेलाई याे,
अबुझ दुनियाँलाई रमिता भाे ।।
झल्किन्छ जीवन कथा कसैकाे,
तर पिर ब्यथा, दुख सुख सबैकाे ।।
म याे साेच्दै छु अ।ज मेराे कलम,
उर्लिदै छ लाउन कसैमा मलहम ।।