खुल्ला आकाशमा उड्न मन छ ।

Sunny Sharma

खुल्ला आकाशमा उड्न मन छ।

जिम्मेवारी नै जिम्मेवारीको वर्षातमा रुझन मन छ…

आमा बुबाले बुनेका ति सपनाहरु पुरा गर्न मन छ…

अनि मात्र खुल्ला यो आकासमा निर्धक्क भएर उड्न मन छ।

खुल्ला यो आकाशमा उड्न मन छ।

✍️
सन्नी शर्मा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.