गल्ति त्यहि भाे प्रिय मायाँ गरेर ।।
इच्छा थियाे थिएन सिउँदाे भरेर ।।
तिमी झै बस्न सक्थे, एक्लै तर
गाह्रो भाे त याे मन उतै सरेर ।।
हिजाे बिर्से भन्ने मात्र हाे अ।ज,
अ।शुले नि याद दिलाउछ झरेर ।।
चिन्ता नगर…मेराे नामकाे सिन्दुर,
मेटिन्छ याे शरीर गए पछि मरेर ।।
लेखक: राेशन “काभ्रेली” , काभ्रेपलाञ्चाेक