गल्ति त्यहि भाे…

रोशन “काभ्रेली”

गल्ति त्यहि भाे प्रिय मायाँ गरेर ।।
इच्छा थियाे थिएन सिउँदाे भरेर ।।

तिमी झै बस्न सक्थे, एक्लै तर
गाह्रो भाे त याे मन उतै सरेर ।।

हिजाे बिर्से भन्ने मात्र हाे अ।ज,
अ।शुले नि याद दिलाउछ झरेर ।।

चिन्ता नगर…मेराे नामकाे सिन्दुर,
मेटिन्छ याे शरीर गए पछि मरेर ।।

लेखक: राेशन “काभ्रेली” , काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.