झुट बाेलि फकाउने ढङ्ग थिएन ।।
र पाे तिम्राे खुसि म सङ्ग थिएन ।।
बेला बखत मुन्टाे बटारे कै थियाै तर,
चित्त के मा बुझेन अलि छलङ्ग थिएन ।।
तुलना के गर्नु हजुर, हामी बिचमा,
रूप छाडाै उन्काे जस्ताे रङ्ग थिएन ।।
उन्ले ऐना सामु उभिएर मलाई साेध्दा,
मुस्कुराउदै भन्थे म, यस्ताे अङ्ग थिएन ।।
लेखक: राेशन “काभ्रेली”, काभ्रेपलाञ्चाेक