अ।उने सङ्ग…✍️

रोशन “काभ्रेली”

मायाँ माग्न पुगे छु म त्याे नि दिल ताेडि अ।उने सङ्ग ।।
घर बसाउने सपनी सजाय जाे अन्तै छाेडि अ।उने सङ्ग ।।

उस्काे टुटेकाे मनकाे एैना थियाे, अ।फ्नै फुटाई जाेडिदिएँ,
भराेसा गर्नु पर्ने भाे यहाँ, फुटाएर जाेडि अ।उने सङ्ग ।।

उस्काे जीवन गाथामा हरेक बटुवा जाेडिएकाे थियाे,
जे-जति थाति बसेकाथेँ ती गाेरेटाे माेडि अ।उने सङ्ग ।।

उ भन्थी जाे-जाे थिएँ उस्का अ।फ्न्त ती सबै म नै थिएँ,
तर अ।ज अङ्गालेर रूदै थिई कात्राे अाेडि अ।उने सङ्ग ।।

लेखक: राेशन “काभ्रेली”

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.