मायाँ गर्दा…✍?

रोशन “काभ्रेली”

मायाँ गर्दा पनि सतायौ ।।
मनबाट तस्बीर हतायौ ।।

अझै मैले के बिगारे भन्छौ,
लालचले डाडा कतायौ ।।

कति सहजै भन्छौ, अकै सङ्ग
नाता जुरेको आज बतायौ ।।

मायाँको फुल बिछाई बसेथेँ,
तिम्ले बिहेको निम्तो पठायौ ।।

खुशी हुँदै थिएँ, तिमी बिना..
माफि माग्दै हक जतायौ ।।

लेखक: रोशन दनुवार, काभ्रेपलाञ्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.