दानका अङ्ग साटि साटि बाँचे मेरा बा बुढेसकालमा ।
अरुले ठोके मादल, फेरी तिनी नाचें आफ्नै तालमा ।।
Author: रोशन “काभ्रेली”
मायाँ लाउँनुको के अर्थ, जस्मा गुमाउने डर नभए ।
जीबनको अन्त सम्म, तिमी सँगै बस्ने कर नभए ।।
याद कसैको जब, छोडे पछि गरिन्छ ।
प्रेमको आभास नाता, तोडे पछि गरिन्छ ।।
आफ्नो मात्र नियाले मैले, चोत तिम्रो पनि थिएँ होला ।
औँला मै तिर तेर्सायौ, खोट तिम्रो पनि थिएँ होला ।।
सुने तिम्रो मिठो मसिनो मै तर्ने भो यो दशैँ ।
मेरो गुन्द्रुकको झोलले, पेट भर्ने भो यो दशैँ ।
घर आफ्नो हो तर यो जेल जस्तो लाग्छ ।
रिहाईको आसा छैन, मलाई यस्तो लाग्छ ।।
अघि अघि हिड सानु म तिम्रो पछि आउँला ।
फिर्की मौर्दै नहेर नजर म सधैँ मायाँ लाउँला ।।
सुहाग रातको बेला थियो । केटि पलङमा धुम्टोमा थिई ।केटा कोठा भित्र पस्छ, हातमा सानो गिफ्टको बट्टा थियो । केटाः […]
यादका थोपा थोपा आसु सङ्गाल्दै छु आज ।
तिमी छैनौ उसैमा हाँसो अङ्गाल्दै छु आज ।।
