यादका थोपा थोपा😥😥 ३० आश्विन २०७७, शुक्रबार३० आश्विन २०७७, शुक्रबार रोशन “काभ्रेली” यादका थोपा थोपा आसु सङ्गाल्दै छु आज ।तिमी छैनौ उसैमा हाँसो अङ्गाल्दै छु आज ।।