थाहा छ खुशी किन्न पाईदैन, न बेच्न…. तै पनि दिनाै कमाउँन निस्कन्छु ।।
अ।दतले मजबुर छु हजुर, न कहि पाईहाल्छ कि भन्दै रमाउँन निस्कन्छु ।।
अ।खाँले खिचेको तिम्राे तस्बिर…. दिल भित्र टाँसि सके ।।
पत्यार लागेन! देखाउथेँ तर अ।गाे सल्काई मासि सके ।।
सड्क भाे जिन्दगी, दुनियाँकाे ज्यानकाे ठेक्का लिएर हिडेकाे छु मैले ।।
लेखक: राेशन काभ्रेली, काभ्रेपलान्चोक
अरू के भनाै हजुर, कैयौं रात सराव भन्दै पानी पिएर हिडेकाे छु मैले ।।