तिम्रा नयनमा देखिने प्रतिबिम्ब मेराे हैन भन्छाै ।।
हरपल खाेज्छन् ओझेल हुँदा जहाँ म छैन भन्छाै ।।
तिम्राे बाेलि..र शरिरकाे हाउभाउ छेउटुप्पै मिल्दैन,
हात समाउन अ।उछाै फेरि समाउन पर्दैन भन्छाै ।।
लेखकः राेशन काभ्रेली, काभ्रेपलान्चोक