जिन्दगी सराबी भएछ, आजकल गर्दै अलि अलि ।
उन्कै सम्झनामा पिउछु, गिलास भर्दै अलि अलि ।।
जिन्दगी सराबी भएछ, आजकल गर्दै अलि अलि ।
उन्कै सम्झनामा पिउछु, गिलास भर्दै अलि अलि ।।
पैसा र बैँशले मातेको मान्छे भन्दा रक्सीले मातेको मान्छे भरोसा लायक हुन्छ…….
रवाफ देखाउँछौ किन, यति धेरै जवानीको ।
त्यो तिम्रो सरीर सँगै, भस्म हुने खरानीको ।।
तिम्रो जीबनको खुशी, मेरो अन्त हो भने ।
उपहार दिन्छु मलामी, तिम्रो जन्त हो भने ।।
नाता नै यस्तै छ, साली भेना जिस्कनै पर्ने ।
घर एउटै दिल मेरो, दिदि बैनी पसेर के गर्नु ।।
तिमी आयौ प्रिय, मनमा हलचल काफि छ ।।
भो नसोध मेरो खुशी, त्यो पल काफि छ ।।
तिम्रो मायाँको आभास, खै कुन्नी यस्तो लाग्छ ।।
हात थापि अन्जुलीमा, भिख मागे जस्तो लाग्छ ।।
साँझ दारु पाटिमा चुच्चा जोड्ने आउँदैछन ।
होस गर संसद भबन कुर्सी तोड्ने आउँदैछन ।।
सोंच बदल्नुस जीबन आफै बदलिन्छ…………
जिबनका हरेक पानामा, तिम्रै नाम लेखेको छु ।
देख्दिनौ तिम्ले प्रिय, कभरले मैले छेकेको छु ।।