अधुराे भाे मायाँ, जिन्दगीमा बाँच्ने रहर भएन ।
भुल्न खाेजे उन्लाई,बिर्साउने कुनै सहर भएन।।
अधुराे भाे मायाँ, जिन्दगीमा बाँच्ने रहर भएन ।
भुल्न खाेजे उन्लाई,बिर्साउने कुनै सहर भएन।।
तिम्राे साथ म सङ्गकाे, एक भ्रम रहेछ ।
जिवन सङ्गि भई बस्ने कहानी भएछ ।।
तिम्राे आगमन…….
हाम्राे नयाँ जिवनकाे आसा हाै तिमी,
अटुट बन्धनकाे ,भराेसा हाै तिमी।।
बेवास्ता यति सम्म नि हुदाे रहेनछ ।
कि जिवनमरनले नि छुदाे रहेनछ।।
खुशीकाे बेला प्रियसी सम्हाल्न सकिन भने।
छाेडेर नजानु मलाई अंगाल्न सकिन भने ।।।
कोहि तपाई भन्दा घेरै अघि छ भनेर अफ्नो रफ्तार कम नगर्नुस के थाहाँ कुनै दिन उस्को रफ्तार कम हुँदै जादाँ […]