बेवास्ता यति सम्म😢😢

रोशन “काभ्रेली”

बेवास्ता यति सम्म नि हुदाे रहेनछ ।
कि जिवनमरनले नि छुदाे रहेनछ।।

चाेट सहने आद्त नै परि सक्याे अब,
मन आशुले भरीदा नि रूदाे रहेनछ ।।

यति गहिराे बस्याे मायाँकाे दाग हजुर
हरेक दिन सफाईले नि धुदाे रहेनछ ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.