तिम्राे तिरस्कार…✍️

रोशन “काभ्रेली”

छुरा राेप्न अ।उदैछाै, एकपटक हेर धार छ ।।
मार्ने तिमी एक्लाे छाै.. बचाउने हजार छ ।।

तिम्राे तिरस्कार बाेझ भाे बिसाउनी खाेज्दैछु ।।
थाकि सके अब एक मुठ्ठी सास नि भार छ ।।

लेखक: राेशन “काभ्रेली” काभ्रेपलाञ्चाेक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.