माया गर्छु तिम्लाई, डराएर भने ।।
नसुने झै गर्याै अनि, कराएर भने ।।
जब हेर्याै तिम्ले, तिखाे नजर घाेच्याे ,
हाेस सम्हाल्दै फेरि, लड्खराएर भने ।।
लेखक: राेशन”काभ्रेली” काभ्रेपलाञ्चाेक
माया गर्छु तिम्लाई, डराएर भने ।।
नसुने झै गर्याै अनि, कराएर भने ।।
जब हेर्याै तिम्ले, तिखाे नजर घाेच्याे ,
हाेस सम्हाल्दै फेरि, लड्खराएर भने ।।
लेखक: राेशन”काभ्रेली” काभ्रेपलाञ्चाेक