चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।
फेरि के जीवनगाथा एक-एक पाना केलाउनु ,
जे-जतिमा उन्काे मायाँ थियाे त्यहि छानेर हेरे ।।
लेखक: राेशन”काभ्रेली” काभ्रेपलाञ्चाेक