गाउँँ, सहर मायाकाे खाेजि, पराईमा थियाै तिमी ।।
यहाँ, एक्लै म थिएँ कसैकाे पर्खाइमा थियाै तिमी ।।
अ।स, पास मेराे दिलकाे अ।वाज नसुने झै गर्याै,
भेट यादगार थिएँ तर हाई र बाईमा थियाै तिमी ।।
भर्खरै त बीउ राेप्दै थियाैँ, हाम्राे पिरति फलाउन
के जाेस तेस्ताे, गाेरू नारेरै दाँइमा थियाै तिमी ।।
लेखक: राेशन”काभ्रेली”, काभ्रेपलाञ्चाेक