तिम्लाई छाेडु…

रोशन “काभ्रेली”

याे दुनियाँ भन्छ, तिम्लाई छाेडु ।।
एकएक पल गन्छ, तिम्लाई छाेडु ।।

मनमा ख्याल मात्र अ।उँदा, याे दिल..
झन रफ्तारमा ढड्कन्छ, तिम्लाई छाेडु ।।
याे दुनियाँ भन्छ, तिम्लाई छाेडु ।।

छाेडु त कसरि, सास हाै तिमी….
केबल शरीर रहन्छ, तिम्लाई छाेडु ।।
याे दुनियाँ भन्छ, तिम्लाई छाेडु ।।

लेखक: राेशन काभ्रेली, काभ्रेपलान्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.