राजतन्त्रमा सुसुप्त […]

राजतन्त्रमा सुसुप्त […]
प्रिय साथि …
हिजो तिमी र म जङ्गल[…]
२२ कार्तिक, काठमाण्डौं । पछिल्लो समय देशमा राजनीतिक क्षेत्र, राजनीतिक नेता प्रति जनविश्वास गुम्दै जानाले […]
सबै भन्छन्, उस्ले छाेएकाे पानी चल्दैन ।।
त्यस्ता भेटिन, कि काेहि जवानी चल्दैन ।।
गल्ति त्यहि भाे प्रिय मायाँ गरेर ।।
इच्छा थियाे थिएन सिउँदाे भरेर ।।
न तिम्रो जित भो न मेरो हार भो ।।
ब्यर्थ छुटिनु पर्ने तिम्रो अहंकार भो ।।
झुट बाेलि फकाउने ढङ्ग थिएन ।।
र पाे तिम्राे खुसि म सङ्ग थिएन ।।
माईती छाेडेकाे अ।शु उन्ले हरायाे भनी ।।
जब मैले मुस्कुराउदै हाम्रो घर अ।याे भनी ।।
चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।
उन्काे अ।गमनले जीवनकाे, पाटाे फरक भाे ।।
केही कदम त्याे साथ पछि, बाटाे फरक भाे ।।