सन्तान्की जननी माता, संरिक्षका पनि उनै ।।
दयामायाकी हुन् सागर , भाग्य सन्तानकी उनै ।।
 
	 
	सन्तान्की जननी माता, संरिक्षका पनि उनै ।।
दयामायाकी हुन् सागर , भाग्य सन्तानकी उनै ।।
दुनियाँले राम्रि भन्छन् तिम्लाई, तारिफ कति सस्तो।
साच्चै राम्रि छौ त तिमी, प्रसंसा गरे जस्तो ।।
 
	तिमी हिड्दा लडे त्यो चोट मेरो होस्
तिमी मुस्काउदा मुस्काउने मेरो ओठ होस्
 
	आज तिम्ले रुवायौँ,
थाहाँ भो…
मेरो आशुको मोल छैन ।
सुने तिम्रो मिठो मसिनो मै तर्ने भो यो दशैँ ।
मेरो गुन्द्रुकको झोलले, पेट भर्ने भो यो दशैँ ।
तिम्राे आगमन…….
हाम्राे नयाँ जिवनकाे आसा हाै तिमी, 
अटुट बन्धनकाे ,भराेसा हाै तिमी।।