गजल

💔तिम्लाई त्यो नै भुल थियो …😢
रोशन “काभ्रेली”

जीबनको हरेक मोडमा, तिम्लाई चाहनेको हुल थियो ।।
त्यस्को बाबजुत मायाँ गरे, तिम्लाई त्यो नै भुल थियो ।।