तिम्रो अमुल्य उपहार, यो आँखाको आँशु ।।
अब, आफै भन प्रिय… म के सम्झि हाँसु ।।
तिम्रो अमुल्य उपहार, यो आँखाको आँशु ।।
अब, आफै भन प्रिय… म के सम्झि हाँसु ।।
यादका थोपा थोपा आसु सङ्गाल्दै छु आज ।
तिमी छैनौ उसैमा हाँसो अङ्गाल्दै छु आज ।।
तिम्रो जीबनको खुशी, मेरो अन्त हो भने ।
उपहार दिन्छु मलामी, तिम्रो जन्त हो भने ।।
आँखा तिमि छलेर हिन्न सिपालुलाली पाउडर दलेर हिन्न सिपालु।।थाहै भएन तिम्रा बैंसालु मनका कर्तुतहरु,