आभास हाै तिमी🥰🥰

रोशन “काभ्रेली”

तिम्राे आगमन…….
हाम्राे नयाँ जिवनकाे आसा हाै तिमी,
अटुट बन्धनकाे ,भराेसा हाै तिमी।।

साेच्लाउ…..
नाता रगत हाे, तर सास हाै तिमी,
जिवनकाे अन्तिम सारथी, खास हाै तिमी ।।

समय…….
पनि कति छिटै गए जस्ताे लाग्छ,
अधुरा थिए सपना पुरा भए जस्ताे लाग्छ ।

ढुकदुकि….
हरेक पल महसुस…आभास हाै तिमी ll
नाता रगत हाे हाम्राे, तर सास हाै तिमी।।।
आभास हाै तिमी।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.