साँझ दारु पाटिमा

रोशन “काभ्रेली”

साँझ दारु पाटिमा चुच्चा जोड्ने आउँदैछन ।
होस गर संसद भबन कुर्सी तोड्ने आउँदैछन ।।

हैकम उनैका चल्छन , हुन त ति सबै जनताका ।
सेबक हुन तर मालिकको टाउका फोड्ने आउँदैछन ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.