सम्झनामा डुब्दै💘💘

रोशन “काभ्रेली”

सम्झनामा डुब्दै याँदमा झुम्न भन के पिलाउँ तिम्लाई ।।
फुर्सद मेरो नि छैन् हजुर बारम्बार याँद दिलाउँ तिम्लाई ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.