स्वर्गबाट झरे जस्ती परी झै देखे मैले ।
उनकाे अधर समेटेर एउटा कविता लेखे मैले ।।
हिड्दा हिड्दै मेरा नजर उनमा परि दियाे,
टुना मुना लगाए झै के जादु गरि दियाे
उनकाे रूपकाे माेहनीले परी झै देखे मैल
उनकाे अधर समेटेर एउटा कविता लेखे मैले
केही भन्न खाेज्दा खाेज्दै बिलिन भई दियाै
याे मनलाई घायल बनाई कता गई दियाै
याे मनकाे मझेरीले परी झै देखे मैले
उनकाे अधर समेटेर एउटा कविता लेखे मैले
✍️ क्षितिज दनुवार

