चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।
चल्दै नचलेकाे हाम्राे जिवन रथ तानेर हेरे ।।
गल्ति त्यहि भाे उन्काे सबै कुरा मानेर हेरे ।।
उन्काे अ।गमनले जीवनकाे, पाटाे फरक भाे ।।
केही कदम त्याे साथ पछि, बाटाे फरक भाे ।।
गाउँँ, सहर मायाकाे खाेजि, पराईमा थियाै तिमी ।।
यहाँ, एक्लै म थिएँ कसैकाे पर्खाइमा थियाै तिमी ।।
माया गर्छु तिम्लाई, डराएर भने ।।
नसुने झै गर्याै अनि, कराएर भने ।।
छुरा राेप्न अ।उदैछाै, एकपटक हेर धार छ ।।
मार्ने तिमी एक्लाे छाै.. बचाउने हजार छ ।।
मायाँ माग्न पुगे छु म त्याे नि दिल ताेडि अ।उने सङ्ग ।।
घर बसाउने सपनी सजाय जाे अन्तै छाेडि अ।उने सङ्ग ।।
मायाँ माग्न पुगे छु म…. त्याे नि दिल ताेडि अ।उने सङ्ग ।।
घर बसाउने सपनी सजाय जाे अन्तै छाेडि अ।उने सङ्ग ।।
तिम्रा नयनमा देखिने प्रतिबिम्ब मेराे हैन भन्छाै ।।
हरपल खाेज्छन् ओझेल हुँदा जहाँ म छैन भन्छाै ।।
थाहा छ खुशी किन्न पाईदैन, न बेच्न…. तै पनि दिनाै कमाउँन निस्कन्छु ।।
अ।दतले मजबुर छु हजुर,न कहि पाईहाल्छ कि भन्दै रमाउँन निस्कन्छु ।।
याे दुनियाँ भन्छ, तिम्लाई छाेडु ।।
एकएक पल गन्छ, तिम्लाई छाेडु ।।