भनिन्छ नारिको घर, भर र थर हुन्न…

@sakun

भनिन्छ नारिको घर, भर र थर हुन्न
तर बास्तविकता यो हो कि
दुईवटा घर, परिवारको भर र
आफ्नो प्रियसीको, नाम संग
जुडिएको थर हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.