तिम्रो जीबनको खुशी…✍🏻 २९ आश्विन २०७७, बिहीबार२९ आश्विन २०७७, बिहीबार रोशन “काभ्रेली” तिम्रो जीबनको खुशी, मेरो अन्त हो भने ।उपहार दिन्छु मलामी, तिम्रो जन्त हो भने ।।