बिकाउ खोज्ने…✍🏻 २२ कार्तिक २०७७, शनिबार२२ कार्तिक २०७७, शनिबार रोशन “काभ्रेली” धेरै भेटिए मान्छे यहाँ, सस्तोमा टिकाउ खोज्ने ।।चितिक्क परेकी घरबार चाहिन्न तर बिकाउ खोज्ने ।।