कविको काव्यले…✍️

Narayan Sedhai

कविको काव्यले एउटा, नव सिर्जना गर्दछ,
त्यही सिर्जनाले एउटा, संसार मित्र भर्दछ ।
संसार बिचित्रको डोको, कविले भर्नु पर्दछ,
नसक्ने कोहिले कार्य, कविले गर्नु पर्दछ ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.