थाहा भाे मायाँले यहाँ, बार बार रूवाउँछ ।।
भन्दै मेराे अँँ।खामा केबल अ।सु सुहाउँछ ।।
खुशी हुने रहर थियाे, तर मेराे भाग्य हेर,
दुख, कष्ट लेखेर दैव नि अ।सु चुहाउँछ ।।
भनिदेउ… जादैन पुजारी, त्याे तिम्राे दाग,
बेकार तिम्लाई जाे, साँझ बिहान नुहाउँछ ।।
लेखक: सन्ध्या साधना, इलाम

