चिन्ता नगर प्रिय….💞

@kshitij

चिन्ता नगर प्रिय जिन्दगीमा सास बाँकि छ ।।
फर्कि आउँछु अबश्य मिलनको आस बाँकि छ ।।

दुख सम्झिदा, परदेशको यो नौलो ठाउँ,
फर्कन्थे तर साहूको ऋण, रास बाँकि छ ।।

परिवार सम्हाली बस, म सम्झन्छु त्यो पल,
छुत्ने बेला तिम्रो अंगालोको सुवास बाँकि छ ।

दुई चार बर्ष लम्बीने भो, अझै हाम्रो मिलन,
चिन्ता नगर प्रिय सुखमय, मधुमास बाँकि छ ।।

✍🏻 क्षितिज दनुवार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.