अ।सु झारे…💔

रोशन “काभ्रेली”

अ।फुले अ।फैलाई, एक्लाे पारे ।।
साेधिनाै तिम्ले किन, अ।सु झारे ।।

सारै पीडा दियाै, मनलाई तिम्ले,
त्यसैले तिम्राे मायाँ, अलग सारे ।।

अब त खुशी छाै हाेला, मेराे हजुर,
तेहि खुशीकै लागि, जितेर म हारे ।।

थाहाँ छ फर्की, मायाँ खाज्दै अ।उँछाै,
अ।ज उन्काे मायाँले, के भाे त नकारे ।।

✍🏻 रोशन दनुवार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.