कथा उहीँ कहानी उहीँ…✍️

@kshitij

कथा उहीँ कहानी उहीँ, पाटाे मात्र फरक भाे ।।
गाेरेटाे उहीँ गन्तव्य उहीँ , बाटो मात्र फरक भाे ।।

सम्बन्धलाई बुझी हेर्दा , गणितकाे खेल न हाे
जाेडाई  उहीँ घटाउ उहीँ , घाटाे मात्र फरक भाे ।।

अ।जाद पन्छी बनी उडी, नयाँ अ।याम रच्दैमा ।
धर्ती उहीँ अ।कास उहीँ, माटाे मात्र फरक भाे ।।

सिउँदाे उहीँ सिन्दुर उहीँ , यात्रा अन्तै माेडिडा ।
सम्बन्ध उहीँ नाता उहीँ , फाेटाे मात्र फरक भाे ।।

✍️ क्षितिज दनुवार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.