अ।शुकाे भेल रहेछ सम्बन्ध ।।
कैदीकाे जेल रहेछ सम्बन्ध ।।
बेला बेलामा थपी राख्नु पर्ने,
दियाेकाे तेल रहेछ सम्बन्ध ।।
जन्मदै विधाताले लेखेकाे,
दुई अ।त्माकाे मेल रहेछ सम्बन्ध ।।
देखेर नपाइने , लेखेको चाहिने,
भाग्यकाे खेल रहेछ सम्बन्ध ।।
✍️ क्षितिज दनुवार

