देश बेचेर खाए भन्छन, सत्ता लुट्नेहरूले ।।
कराउने तिनै हुन, पैसामा बिक्दै सुत्नेहरूले ।।
भाेक मेटाउने चाेर जेलमा तर सुन्नुस महाेदय,
देश चलाकैछन, कुनै बेला जन्ता भुट्नेहरूले ।।
याे देशमा भलाे चिताउनेकाे कहिल्य भलाे हुन्न रे,
सतिकाे सराप भन्दै फुत्छन एकतामा जुट्नेहरूले ।।
कि सत्ताकाे कुर्सी कि प्रतिपक्षकाे कुर्सी पाए,
देश बिकास गर्दछु, भन्दै पाटि फुट्नेहरूले ।।
✍️ राेशन दनुवार

