भोकले लुट्यो….✍🏻

Rupa Thapa

मलाई मेरो भोकले लुट्यो ।।
जीन्दगीमा सबै थोकले लुट्यो ।।

फैलियो महामारी मरै बस्तीमा,
लिएर पैसा त्यो रोगले लुट्यो ।।

असह्य पिडाले बाहिर आउदा,
गल्ली गल्ली चोक चोकले लुट्यो ।।

मलाई मेरो रोगले लुट्यो ।।
त्यसैले सबै थोकले लुट्यो ।।

✍🏻 रुपा थापा, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.