तिमी आयौ प्रिय, मनमा हलचल काफि छ ।।
भो नसोध मेरो खुशी, त्यो पल काफि छ ।।
 
	 
	तिमी आयौ प्रिय, मनमा हलचल काफि छ ।।
भो नसोध मेरो खुशी, त्यो पल काफि छ ।।
 
	जिबनका हरेक पानामा, तिम्रै नाम लेखेको छु ।
देख्दिनौ तिम्ले प्रिय,  कभरले मैले छेकेको छु ।।
 
	अधुराे भाे मायाँ, जिन्दगीमा बाँच्ने रहर भएन ।
भुल्न खाेजे उन्लाई,बिर्साउने कुनै सहर भएन।।