भेट्छाै सड्कका किनारा मेराे घर हाे ।।
म पागल भन्दै चिनाउने यहि सहर हाे ।।
तर म यात्री हुँ पागल भन्छ याे सहर,
महाेदय, उपदेश दिदै हिड्ने रहर हाे ।।
भेट्छाै सड्कका किनारा मेराे घर हाे ।।
चिनेनाैँ हाेलाउ तिमीहरूले मलाई,
उहीँ उपदेश फलाक्ने म सर हाे ।।
भेट्छाै सड्कका किनारा मेराे घर हाे ।।
संविधान पारित सभा भबन, अ।ज त्याे,
भ्रष्ट र अनपढकाे कुर्सी जाेड्ने नगर हाे ।।
भेट्छाै सड्कका किनारा मेराे घर हाे ।।
देश बचाउ, भ्रष्ट र अनपढबाट नव जाेस
अ।उँ एकजुट भएर अब तिम्रै भर हाे ।।
भेट्छाै सड्कका किनारा मेराे घर हाे ।।
✍️ राेशन दनुवार

