उर्लिदाे बैंस गिद्दे…✍️

रोशन “काभ्रेली”

मैले नाम साेधे थे उन्ले अ।फ्नाे दाम भनिन ।।
मैले के काम भने थे उन्ले काेठा जाम भनिन ।।

निशब्द थिए म, उन्काे सामु उभिएकाे बेला,
साहेब हाम्राे सुरूवात यहि हर साम भनिन ।।

स-साना पेट भर्नु छ, नत्र दिनाै मरेर के बाँच्नु,
एकै छिन साेंचमा डुब्दै,भए म बदनाम भनिन ।।

उर्लिदाे बैंस गिद्दे झै लुछि, नासाे छाडेर भाग्याे,
सुन्दर शाेप्न संसार अल्झाई, त्याे हराम भनिन ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.