हे भगवान…✍️

रोशन “काभ्रेली”

हे भगवान, तिम्राे महिमा अपरम्पार छ ।।
तिम्रै देन, तिम्रै मर्जी जीउन लाचार छ ।।

उ भाेकाे छ दिन्न काेहि, खान तर नखाने
तिम्राे मुर्तिमा खुवाउने लाम मारामारा छ।।

छैन मायाँ, दया, उ सुत्छ सड्कका पेटि,
भाेकाे पेट, अझै तिम्रै जयजयकार छ ।।

झाडि, सड्का फाेहाेर कुडामा उ फ्याँकियाे,
निसानि हाे प्रेमकाे, देख्ने साक्षि संसार छ ।।

तिमी सर्व ज्ञ्यानि जगतकै, लुक्दैन याे सब,
तर चुप्प किन यस्मा हेर तिम्राे नि हार छ ।।

✍️ राेशन दनुवार

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.