काेहि जान्छ त…✍️

Rupa Thapa

काेहि जान्छ त टाढा जानदेउ, उस्लाई नबाेलाउ तिमी ।।
तिम्राे मायाँ लतारी गा’हाे उस्ले, एकान्त नटाेलाउ तिमी ।।

तिम्राे मायाँ थाेडि न बजारकाे समान हाे, जाे फर्कदै किन्ने,
छानि छानि खाेज्ने उस्काे मायाँ छ अ।फ्नाे नमाेलाउ तिमी

लेखक: रूपा थापा, सिन्धुपाल्चोक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.