छुन खाेज्थे….

सन्ध्या साधना

छुन खोज्थे अरूले मलाई, तिम्ले त अङ्गालै मार्यौ ।।
कहाँबाट के सुरू गर्यौ खै कुन्नि, अन्योलमा पार्यौ ।।

घम्सा घम्सी थियो हामी बिच, युद्ध लडे झैँ त्यो पल,
ओ….आ…एैँयाको शोर मेरो, के तिम्ले मायाले हार्यौ ?

अनि डरले पसिना चुहिदै थियो, टप्प टप्प निधारबाट,
केहि सहजता देखाउदै पानिको अम्खरा मै तिर सार्यौ ।।

लेखक: सन्ध्या साधना, ईलाम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.