रोगले हैन सरकार बिस्तारै म भोकले मर्दैछु😥😥

रोशन “काभ्रेली”

घर आफ्नो हो तर यो जेल जस्तो लाग्छ ।
रिहाईको आसा छैन, मलाई यस्तो लाग्छ ।।

रोगले हैन सरकार बिस्तारै म भोकले मर्दैछु ।
अमुल्य आफ्नो जीवन, तिम्लाई सस्तो लाग्छ ।।

अचेल पालो मेरो परेछ, घरमा बसी बसी खाने ।
केहि समय पाल सरकार, कुरा कस्तो लाग्छ ।।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.